लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ J, नेपालको आज पोखरामा सम्पन्न अधिबेशनबाट लायन बर्ष २०२४-२५ का लागि डिस्ट्रिक्ट गभर्नरमा लायन Milan Thapa ज्यु, प्रथम भाइस गभर्नरमा लायन Milan B. Malla ज्यु तथा दितिय भाइस गभर्नरमा लायन Prajapati Bastola ज्यु निर्वाचित हुनु भएकोमा तथा मनोनित सम्पुर्णमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
लायन दुर्गाप्रसाद हुमागाई
प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर उमेदवार
डिष्ट्रिक्ट ३२५ K नेपाल
Leave A Comment