लायन्स क्लब अफ पोखरा पिस चौतारी ( मेरो होम क्लब ) को आज सम्पन्न निर्वाचनबाट लायन बर्ष २०२४/२०२५ का लागी गरिमामय अध्यक्ष पदमा निर्बिरोध निर्बाचित हुनु भएको मा आत्मीय मित्र TR Kafle ज्यु सहित निर्बिरोध निर्बाचित सम्पुर्ण आत्मीय साथीहरू लाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको सुभकामना व्यक्त गर्दछु ।