लायन्स अन्तरास्ट्रिय, डिष्ट्रिक्ट ३२५ K नेपालको लायन बर्ष २०२४-२०२५ को लागी हामि डिष्ट्रिक्ट गभर्नर , प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर र दित्तीय भाईस डिष्ट्रिक्ट गभर्नरका उमेदवारहरुले #पर्बत र #बाग्लुङ मा आइतबार ( फागुन २७ गते ) आयोजना गरेको “Meet and Greet for Blessings” कार्यक्रममा उपस्थित भएर हामीलाई हौसला प्रदान गर्नु भएकोमा धौलागिरी क्षेत्रका सम्पुर्ण लायन लिडरहरु तथा लायन्स साथीहरूप्रति हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछु ।
साथै आगामी चैत्र १७ गते काठमाडौंमा सम्पन्न हुने डिष्ट्रिक्टको दोश्रो राष्ट्रिय महाधिवेशनमा उपस्थित भइ हामी तिनै जना उमेदवारलाई 100% Yes Vote प्रदान गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछु ।
लायन दुर्गाप्रसाद हुमागाई
प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर उमेदवार
District 325 K nepal.
Leave A Comment